वडा भेला सम्पन्न

वडा नं. १६ को भेला पार्टीका जिल्ला सहसचिव प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा भएको थियो भने अतिथिहरुमा सचिवालय सदस्य ललित घलान, जिल्ला सदस्य सम्राट तुम्बाहाङ्फे, मान बहादुर लामा लगायतका रहनुभएको थियो । वडा नं. २७ को भेला पार्टीको जिल्ला सचिवालय सदस्य ललित घलानको प्रमुख आतिथ्यमा भएको