बालक फेला परेकाे सुचना (शेयर गरिदिनुहाेला)
थाहा नगरपालिका-१३ तसरमा अाज बेलुका एउटा अन्दाजी ८ वर्षकाे बालक फेला परेकाे छ । सराेज माेक्तान नाम गरेका उक्त बालकलाइ अाज इलाका प्रहरि कार्यालय पालुङलाइ बुझाइदिएकाे सुमन वाइवाले जानकारी दिए। कसैले चिन्नु भएकाे भए खबर गरिदिनुहुन अनुराेध गर्दछाैं ।
(विकास खबर)