महोत्सवको उद्घाटन ओलीले गर्ने

आगामी भदौ २९ गतेदेखि असोज ८ गतेसम्म हुने दोस्रो थाहा महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । 

‘महोत्सब उद्घाटनको लागि पूर्वपप्रधानमन्त्री ओली आउने निश्चित भयो,’ मुख्य आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधानले भने । 

All news in One Place