थाहा महाेत्सवमा ज्याेतिले हंगामा मच्चाएसी (फाेटाे फिचर)
मकवानपुरको थाहानगरमा भइरहेको दोस्रो थाहा महोत्सवको दोस्रो दिन ३० भदौमा चर्चित गायिका तथा मोडल ज्योति मगरले दर्शकलाइ नचाएकी छिन । महाेत्सवमा ज्याेतिकाे गायन तथा नृत्यमा सबै दर्शकहरू मनेारञ्जन लिंदै नाचेका थिए । हेर्नुहाेस फाेटाेहरूः
तस्विरहरूः अच्युत विडारी/िवकासखबर
