दोस्रो थाहा महोत्सवको तयारी अन्तिम (फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ७ इन्द्रायणी चौरमा हुने दोस्रो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि भदौ २९ देखि असोज ८ गतेसम्म हुने महोत्सवको स्टल निर्माण तथा अन्य तयारी अन्तिम चरणमा पुगेको महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए । 
हेर्नुहोस्, विकासखबरले तयार गरेको महोत्सवको तयारी सम्बन्धी फोटो फिचर ।














All news in One Place