हेटौंडामा पनि "आई एम विथ ओली"

मुलुकलाई सम्मृद्ध बनाउन योजनाहरु ल्याउदै काम थालेका केपी ओली नेतृत्वको सरकारलाई गिराउन खोजिएको भन्दै मकवानपुरको हेटौँडाका युवाहरुले "आई एम विथ ओली" ह्यास ट्याग सहितको टि सर्टमा सजिएर हेटौाडामा ¥याली गरेका छन् ।
उनीहरुले ओली आउ देश बचाउ, ओली सरकार चाहिन्छ लगाएतको नारा लगाएका थिए । हेटौंडाको सिमा चोकबाट सुरु भएको ¥यालीले स्कुलरोड, पारिजातपथ, मानसचोक, हेडम्वी चोक हुँदै सिमा चोकमै पुगेर विसर्जन भएको थियो ।

All news in One Place