टिष्टुङमा दुर्घटना चालक गम्भीर
त्रिभुवनराजपथ अन्तर्गत मकवानपुरको टिष्टुङ गाविस वडा नम्बर २ मा नयाँ च्याचिस गाडी दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
विरगञ्जबाट काठमाण्डौ जाँदै गरेको ना अ अ सा ३३८ नम्बरको च्याचिस गाडी ७ साउन साँझ टिष्टुङ–२ देउरालीमा दुर्घटना हुँदा बारा रामपुर–२ टोकनी घर भएका चालक महन्थ शाह कानु (४३) गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
घाइते चालक कानुलाई उपचारको लागि काठमाण्डौ लगिएको छ । घाइते चालकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।