सेलीनाको छड्ने नजर (भिडियो सहित)

गायीका सेलीना कुँवरको छड्ने नजर बोलको गित तथा भिडियो सार्वजनीक भएको छ । सन्तोष राजको संगीत रहेको उक्त गितमा गायीका सेलीनलाई अहिलेका चर्चित गायक राजेशपायल राइले साथ दिएका छन् । संगीतकार टंक वुढाथोकिले एरेन्ज गरेका हुन् । मनिष पोखरेलको शव्दमा रहेको गितको म्युजिक भिडियोलाई विश्वास भण्डारीले निर्देशन गरेका   हुन् । भिडियोमा मोडल सम्पदा वानिँया, सञ्जीव पुरी, सोनाम, र अनिताले अभिनय गरेका छन् । 
गायीका सेलीनाको केहि समय अघि छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल मुटु ढुक ढुक बोलको गित बजारमा आएको थियो । 

भिडियो हेर्नुहोस् ।




All news in One Place