मकवानपुरमा बस दुर्घटनाः क-कस्को मृत्यू, को को घाइते (नामावली सहित खबर अपडेट)

मकवानपुरको मनहरी गाविस वडा नम्बर ३ रमनटारमा १६ साउन विहान भएको बस दुर्घटनामा मृतक मध्ये ७ जनाको सनाखत भएको छ । काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी उदयपुर त्रियुगा नगरपालिका १० का बिनोद चौधरी (२५), सोही स्थानका मणिरत्न चौधरी (१०), झापा तोपगाक्षी ९का लक्ष्मी प्रसाद अधिकारी (३९), बारा सिंगोलका बिशाल धामी (२१), उदयपुर गाईघाट ८ की मुस्कान चौधरी (३), उदयपुर भुट्टार ९ का भेनिसा तामाङ (३०), ठेगाना नखुलेको अन्दाजी २७ वर्षिय सन्तोष चौधरी, नामथर वतन नखुलेको अंन्दाजी ३५/४० वर्षको पुरुष र नामथर वतन नखुलेको अन्दाजी ४०/४२ को पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । 

घटनामा परी घाइते भएकाहरुको चुरेहिल अस्पतालमा हेटौडामा उपचार भईरहेको छ । घटनामा परी सप्तरी कन्चनपुर नगरपालिका ६ कन्चनपुर रंजित कुमार पासवान (२२), सप्तरी गगनपुर ६ कन्चनपुरका देबि खातुन (३३), सप्तरी गगनपुर ४ कन्चनपुरका प्रदिप कुमार पासवान (२७) सप्तरि गगनपुर ५ का भुबनेश्वर यादब (३०), सप्तरि घोगनपुर ६ की गुलसन खातुन (१४), सप्तरि लोहजार १ का रामनाथ मेहता (४०), झापा कनकाई नगरपालिका ८ का योगेन्द्र रायमाझी (४६), सप्तरि कुसाह २ कासुनिल चौधरी (४२), उदयपुर रौता ९ मुर्कुचिका हिरा माया तामाङ (४०), सिन्धुली पिपलमाडिका उमेश गोले (२४), उदयपुर गाईघाट ९ की रेजिना मगर (२५), सुनसरी इटहरि नगरपालिका १ का बद्रि खड्का, उदयपुर भोटार ८ औखरेका टंक बहादुर तामाङ (५०) र उदयपुर गाईघाट ८ की की पार्वती चौधरी (२२) रहेकी छिन् । त्यस्तै मोरङ बेल्बारी ४ का उमेश श्रेष्ठको भने आँखा अस्पताल हेटौडामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बामदेव गौतमले जानकारी दिए । 
दुर्घटनामा परी घाइते भएका १६ जना सामान्य उपचचारपछि घर फर्केका छन् ।

मृतकहरु :-
1.    जि.उदयपुर त्रियुगा न.पा.१० बस्ने अं.वर्ष २५ को बिनोद चौधरी
2.     ऐ.ऐ. बस्ने वर्ष १० को मणिरत्न चौधरी
3.     जि.झापा तोपगाक्षी ९ बस्ने ३९ को लक्ष्मी प्रसाद अधिकारी
4.     ठेगाना नखुलेको अं. वर्ष २७ को सन्तोष चौधरी
5.     जि.बारा सिंगोल बस्ने अं. वर्ष २०/२१ को बिशाल धामी
6.     जि.उदयपुर गाईघाट ८ बस्ने  वर्ष ३ को मुस्कान चौधरी
7.     जि.उदयपुर भुट्टार ९ बस्ने वर्ष ३० की भेनिसा तामाङ
8.     नामथर वतन नखुलेको अं. ३५/४० को पुरुष व्यक्ति
9.     नामथर वतन नखुलेको अं. ४०/४२ को पुरुष व्यक्ति

घाईतेहरु  :-
चुरेहिल अस्पतालमा हेटौडामा उपचार भईरहेकाहरु  :-
1.      जि.सप्तरी कन्चनपुर न.पा.६कन्चनपुर बस्ने बर्ष २२को रंजित कुमार पासवान
2.      जि.सप्तरी गगनपुर ६कन्चनपुर बस्ने बर्ष ३३ कि देबि खातुन
3.      जि.सप्तरी गगनपुर ४ कन्चनपुर बस्ने बर्ष २७ को प्रदिप कुमार पासवान
4.      जि.सप्तरि गगनपुर ५ बस्ने बर्ष ३० को भुबनेश्वर यादब
5.      जि.सप्तरि घोगनपुर ६ बस्ने बर्ष १४ कि गुलसन खातुन
6.      जि.सप्तरि लोहजार १ बस्ने बर्ष ४० को रामनाथ मेहता
7.      जि. झापा कनकाई न.पा. ८ बस्ने बर्ष ४६ को योगेन्द्र रायमाझि
8.      जि. सप्तरि कुसाह२ बस्ने बर्ष ४२ को सुनिल चौधरि
9.      जि.उदयपुर रौता ९ मुर्कुचि बस्ने बर्ष ४० कि हिरा माया तामाङ
10.  जि.सिन्धुलि पिपलमाडि बस्ने बर्ष २४ को उमेश गोले
11.  जि.उदयपुर गाईघाट ९ बस्ने बर्ष २५ कि रेजिना मगर
12.  जि.सुनसरि इटहरि न.पा.१ बस्ने बर्ष३५ को बद्रि खड्का
13.  जि.उदयपुर भोटार ८ औखरेनि बस्ने बर्ष ५० को टंक बा.तामाङ
14.  जि.उदयपुर गाईघाट न.पा.८ बस्ने बर्ष २२ कि पार्बति चौधरि

आँखा अस्पताल हेटौडामा उपचार भईरहेको
15.  जि. मोरङ बेल्बारि गा.बि.स.४ बस्ने बर्ष २१को उमेश श्रेष्ठ

डिस्चार्ज हुनेहरु  :-
16.  जि.सप्तरि लोजाहर १ बस्ने बर्ष ३० को देब नारायण मेहता
17.  जि.सप्तरि रिस्कु २ बस्ने बर्ष २१ को झलक सुर्खेति
18.  जि.बारा सिहास्नि ७ बस्ने बर्ष ४१ को गुरु प्रसाद चौधरि
19.  जि. सप्तरि लोदजरा ३ बस्ने बर्ष ३५ को रामचरित्र मण्डल
20.  जि.सप्तरि फत्तेपुर ४ बस्ने बर्ष ३२ को खुशिलाल चौधरि
21.  जि. उदयपुर त्रियुगा न.पा.१० बस्ने बर्ष ५५ को टिकाराम राउत
22.  जि.उदयपुर त्रियुगा १० बस्ने बर्ष ५८ कि सिङहन देबि चौधरि
23.  जि.सप्तरि लोहजरा १ बस्ने बर्ष ३३ को शंकर कुमार झामयत
24.  जि.सप्तरि लोहजरा ३ बस्ने बर्ष १८को नबिन यादब
25.  जि.उदयपुर त्रियुगा १० बस्ने बर्ष ६० को मौलाई चौधरि
26.  जि.उदयपुर त्रियुगा ११ जोगिदह बस्ने बर्ष २७को किशोर कुमार चौधरि
27.  जि.मोरङ बिराटनगर ६ बस्ने बर्ष ४८ को रबि कुवँर
28.  जि.मोरङ बिराटनगर ६ बस्ने बर्ष ४१ कि शोभा कुबँर
29.  जि.सप्तरि कन्चनपुर न.पा.९ बस्ने बर्ष २४ को महम्द आजाद
30.  जिल्ला नवलपरासी गैडाकोट ६ बस्ने बर्ष २१ को सौरभ कडेल 

31.  जि. सप्तरि गगनपुर ९ बस्ने बर्ष २४ को एम.डि.अज्ञात

All news in One Place