सुबाशकाे रुपकी रानी सार्वजनिक (भिडियाे सहित)

सुबाश पराजुली को पहिलो एल्बम 'सुबास' मा रहेको रुपकी रानी बोलको भिडियो सार्वजनिक भएको छ । यस गीत मा उनलाइ इन्दिरा जोशी ले साथ दिएकी छिन । यस भिडियो मा अहिलेका चलेका नायक पौल शाह अनि सुबाश पराजुलिकै छोरी मोनालिशा पराजुली को अभिनरी हेर्न पाइन्छ । मोनलिशा रुन्वेरए मोडेल को बिजेता पनि हुन । यस गीत को भिडियो निर्देशन भने अहिलेका ब्यस्त निर्देशक सशान कंडेल ले गरेका हुन भने यस गीत लाई अर्जुन तिवारी ले छायाँकन गरेका हुन र निशान घिमिरेले सम्पादन गरेका हुन । छोटो समयमा यस गीत ले सबैको मन जितिरहेको छ ।
भिडियाे हेर्नुहाेस 

All news in One Place