राप्रपा नेपाल मकवानपुरमा न्याैपानेकाे नेतृत्वमा ३९ सदस्य (नामावलि समेत)

हेटौँडा/राप्रपा नेपालको तेश्रो जिल्ला अधिवेशनले अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा ३९ सदस्य कार्यसमिती चयन गरेको छ । न्यौपाने सहित सम्पूर्ण कार्यसमिती सर्वसम्वत चयन भएको हो ।

 राप्रपा नेपालको जिल्ला सदस्यहरुको नामवली
  •  शिवराम थापा, 
  • खिलप्रसाद चौलागाई, 
  • खड्गबहादुर लामा,
  •  भिमबहादुर सिंतान, 
  • रामबहादुर घले, 
  • रामबहादुर थोकर, 
  • हर्कबहादुर बलामी,
  • रिषिलाल श्रेष्ठ,
  •  गुञ्जनबहादुर न्यौपाने, 
  • सागर थापा, 
  • अर्जुन गौतम, 
  • मुकुन्द न्यौपाने, 
  • गोपि न्यौपाने, 
  • रमा राणा, 
  • सिता अधिकारी,
  •  रविन्द्र चौलागाई, 
  • रामकृष्ण अधिकारी,
  •  इन्द्रलाल थिङ, 
  • कल्याणी कुँबर, 
  • कृष्णबहादुर पुरी,
  • बद्री कुँबु, मिठाराम खड्का, 
  • अक्कल लामा, 
  • सञ्जय राई, 
  • ध्रुबनारायण घिमिरे,
  •  शंकरसिंह ठकुरी, 
  • शुक्र लामा, 
  • सुन्दर शाही,
  •  रामहरी बञ्जरा, 
  • डम्बर विश्वकर्मा, 
  • अर्जुन केसी, 
  • नरबहादुर राना, 
  • मिरा सुवेदी, 
  • नरेन्द्र श्रेष्ठ, 
  • शिबलाल गिरी,
  •  शिव रिजाल,
  •  शम्भुभक्त श्रेष्ठ, 
  • शलिकराम लामिछाने 

तस्विर: अर्जुन ढुङ्रगानाकाे फेसबुकबाट

All news in One Place