धुरर्मुस सुन्तलीलाई कुबेतबाट सहयोग

आफनो मुलुक छोडेर रोजगारिको सिलसिलामा कुबेत पुगेका नेपालिहरुले भुकम्प पछीको पुननिर्माणको लागि धुरमुस सुन्तली फाउनडेसनलाई ८२ हजार ८ सय ४७  रुपैया सहयोग गरेको छ । नारायण प्रसाद धितालको सकृयतामा उठाएको उक्त रकम सिन्धुपाल्चोक को गिरान्चौरमा नमुना वस्ती बनाई रहेको धुरमुस सुन्तली फाउनडेसनको कृषि बिकास बैंक को खाता नं. ०२१०६०१०३३९२००२० मा उक्त रकम जम्मा गरेको वताईएको छ । 
बैषाख १२ गते को भुकम्पले तहस नहस बनाएको नेपालको पुन निर्माणको लागि  हामि सक्छौ भन्ने मुल नाराका साथ धुरमुस सुन्तली फाउनडेसनको लागि कुबेतमा रहेका नेपालीहरुले आर्थीक सहयोग गरेको हो । 
कुबेतमा कार्यरत नेपालीहरुले सहयोग गरेको भए पनि आफनो देशले भोग्नु परेको यो स्थीतीमा हिस्को क्यम्पमा रहेको नेपाली तथा अन्य मुलका नागरिकहरुले समेत नेपालमा भएको क्षतिलाई बिर्षन नसकिने भन्दै कांधमा कांध मिलाउनको लागि हामी पनि छौ भन्दै फाउन्डेसनलाई उक्त रकम सहयोग गरेको हो । 
हेस्को क्यामका सहयोगि हातहरु



यो अभियानमा दिल खोलेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिंदै धिताल ले भने नेपाल यतिखेर थलिएको छ थलिएको नेपाललाई उठाउनको लागि यो हाम«ो सानो सहयोग मात्र हो एकले थुकी सुकी तर सबैले गरे नसकिने भन्ने कुरा हुंदैन भन्दै कुबेतमा रहेका नेपालीहरुले सहयोग गरेको र अन्यलाई पनि सहयोग गर्नका लागि सबैलाई आगृह समेत गरेको छ । 

राङडोल लामा/कुबेत, विकासखबर 







All news in One Place