तरुणदल हेटौंडामा गिरी निर्वाचित

चौलागाँईको अनुसार उपाध्यक्षमा हेमन्तकुमार थापा, सचिव दिपक श्रेष्ठ तथा कोषाध्यक्षमा सुरेन्द्र ढकाल निर्वाचित भएका छन् । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधीमा यशोधा थापा, उर्मिला उप्रेती, नवराज थिङ, अनिता विश्वकर्मा, कुमारध्वज लामा, अरुणसिंह लामा, सुदिप स्याङतान, आवेश लामालाई चयन गरेको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दिपेन्द्रकुमार बाँनीयालाई चयन गरेको छ ।