सुचना
»
थाहा नगरपालिकाको आव्हान (शेयर गर्नुहाेला)
थाहा नगरपालिकाको आव्हान (शेयर गर्नुहाेला)
थाहा नगरपालिकाको आव्हान
नवौं गणतन्त्र दिवस भव्यरुपमा मनाउनका लागि संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको परिपत्र अनुसार नगरस्तरीय संयन्त्रको बैठकबाट निर्णय भई तपसिलको मिति समय र स्थानमा ‘थाहा नगर वृहत सरसफाइ कार्यक्रम’ आयोजना गरिएकोले संस्था/कार्यालय/क्लव/समूहमा आबद्ध कर्मचारी तथा सदस्यहरु र सम्पूर्ण नगरवासीलाइ उक्त कार्यक्रममा सहभागी भइदिनुहुनको लागि सादर अनुरोध छ ।
तपसिलः
मितिः २०७३ जेठ १५ गते
समयः विहान ७ वजे
स्थानः थाहा नगरपालिका कार्यालय , शिखरकोट
कार्यकारी अधिकृत
भिम बहादुर परियार