दोस्रो थाहा महोत्सवको पहिलो दिनको दृश्य (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको थाहा नगरपालिका इन्द्रायणी चउरमा थाहा महोत्सव शुरु भएको छ । महोत्सवमा दिनदिनै विभिन्न कलाकारहरुको प्रस्तुती रहने आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । मेलामा साँङगितीक माहोलका साथै बाल उद्यान, कृषि प्रदर्शनी, भूकम्प प्रतिरोधी संरचनाको सचेतनामुलक स्टल, थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टसंग सम्बन्धीत स्टल, बोटिङ लगायतको मनोरञ्जन र ज्ञानगुण पाउन सकिने व्यवस्था छ । महोत्सव असोज ८ गर्नेसम्म संचालन हुनेछ । 
हेर्नुहोस् उद्घाटनको अवसरमा भएका गतिविधिहरुको फोटो फिचर ।






 






























दोस्रो थाहा महोत्सव उद्घाटनमा के भने केपी ओलीले ?


All news in One Place