केपी ओली आजै थाहानगर आउँदै

पूर्व प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे थाहा नगरपालिकाको शिखरकोटमा रहेको दिवंगत रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको नेकपा एमाले थाहा नगर कमिटिले जनाएको छ । एमाले थाहानगर कमिटिको आयोजनामा ओलीको स्वागतको क्रममा ३ बजे टिष्टुङ देउरालीबाट स्कटिङ गरि ल्याउने भएकोले सहभागी हुन एमालेले आग्रह गरेको छ ।