यति बैंकको नाफा ४८ करोड ८२ लाख


काठमाडौं । यती डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा रु ४८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । 
अघिल्लो आर्थिक वर्ष रु १३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आबमा १६०.७० प्रतिशत बढाएको छ 
अघिल्लो आवमा ७.९१ प्रतिशत खराब कर्जालाई गत आबमा ४.१७ प्रतिशतमा झार्न सफल भएको बैंकले जनाएको छ । यती बैंकले चालू आर्थिक वर्षको अन्त्य सम्ममा खराब कर्जालाई २ प्रतिशतमा कायम राख्ने लक्ष्य सहित खराब कर्जा असुलीमा हरसम्भव प्रयास गरिरहेको छ । २५ वटा शाखा र २० वटा एटीएमको सुविधा प्रदान गर्दै आएको छ । 

All news in One Place