राजदूत रे लाई थाहानगरको स्वागत
भारतीय राजदूत रञ्जित रेलाई मकवानपुरको थाहानगरमा स्वागत गरिएको छ । राजदूत रेलाई थाहानगर उद्योग वाणिज्य संघले ३साउनमा स्वागत गरेको हो ।
![]() |
फोटो : शम्भू अधिकारी |
३ साउन दिउँसो पालुङ जेसीज सभाहलमा थाहानगरको संक्षिप्त विवरण सहित थाहाका कार्यकारी अधिकृत भीम परियारले प्रस्तुतकिरण गर्ने कार्यक्रम रहेको छ । राजदुत रे को थाहानगरका प्रसिद्ध धार्मिक स्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको बुझिएको छ ।