मकवानपुर
»
भैसेमा टाटासुमो पल्टिदा १० घाइते
भैसेमा टाटासुमो पल्टिदा १० घाइते

काठमाण्डौबाट बारा तर्फ जाँदै गरेको युनिक सुमो प्रालिको टाटासुमो मकवानपुरको भैसेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । त्रिभूवनराजपथ अन्तर्गत भैसे गाविस वडा नं ७ मा सुमो अनियन्त्रीत भई दुर्घटना भएको हो । दुर्घटनामा परी सुमाेमा सवार १० घाइते भएका छन्र । उनीहरुको चुरेहिल अस्पताल हेटौंडामा उपचार भैरहेको छ ।
ना १ ज ४७०२ नंबरको टाटासुमो सडकबाट अन्दाजी ३० मिटर तल खसी दुर्घटना भएकाे मकवानपुरमा डिएसपी वामदेब गौतमले बताएक छन् ।