फाखेलमा तिब्वतीयन धुप

मकवानपुर उत्तरी फाखेल गाउँ विकास समितिमा वर्षैदेखि तिब्बतियन धुप उत्पादन भइरहेको छ । फाखेलमा सञ्चालन भैरहेको घरेलु उद्योगका उद्यमीले उत्पादन गरेको धुप सुकाइएको एक दृश्य । यहाँ दर्जनौ यस्ता उद्योग सञ्चालनमा छन् । उत्पादित धुप काठमाण्डौ निकासी हुन्छ । फोटोः पुस्कल गोले सागर/फाखेल

All news in One Place