साधारण सभा सम्पन्न

अशोक वाटिका समाजिक सहयोग समिती हेटौडा २० को ७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोक वाटिका वचत तथा ऋण सहकारीका अध्यक्ष जयप्रकास घिमिरेको प्रमुख आतिथ्ता भएको कार्यक्रमा, छितिज युवा क्लवका अध्यक्ष भिम प्रसाद पुडासैनी, धनेश्वर महादेव मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष विना पुडासैनी, चिसापनी बचत तथा ऋण सहकारीका कोषाध्यक्ष प्रल्हाद घिमिरे, आतिथ्यता रहेको थियो । कोषध्यक्ष घमराज तिमल्सिनाले ३ लाख २५ हजार बराबरको आयव्यय प्रस्तुत गरेका थिए । 

All news in One Place