नयाँ शक्तिको भेला आयोजक समिति गठन

नयाँ शक्ति नेपालको हेटौँडा ११ मा वडा भेला आयोजक समिति गठन भएको छ । शुक्रबार भएको भेलाले गुणराज बानियाँको अध्यक्षतामा २५ सदस्यीय आयोजक समिति गठन गरेको हो । समितिको सचिवमा सुरेश बहादुर बिश्वकर्मा,सदस्यहरुमा सुनिल थवई,विकास सुनार,राम गोले,रिना बिक,सिता बिक,कुमार थवई लगाएत रहेका छन् । 
भेला नयाँ शक्ति नेपाल मकवापनुरका अभियान्ता डिबी थापको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा अभियान्ता गणेश रसाईलीको पनि उपस्थिती रहेको थियो । 

All news in One Place