स्थानीय भन्छन् घैंटेलाई समर्थन गर्नेलाई जिताईन्न

काठमाडौं  
नेपाली कंग्रेसको महाधिवेशनको प्रतिनिधि छनौटको रुपमा देश भरि आवधिक निर्वाचनहरु भैरहेका छन्  । देशका अधिकांश स्थानहरुमा युवाहरुको अग्रता भए पनि काठमाडौंमा युवा गगन थापा पक्षधर प्रतिनिधिहरु पराजित भएका छन्  ।
काठमाडौं क्षेत्र न ४ मा सम्पन्न काँग्रेस क्षेत्रीय अधिवेशनमा गगन थापा समर्थित प्यानल पराजित भएकोछ  । निर्वाचनमा थापाले  न्हुच्छे श्रेष्ठको  नेतृत्वमा रहेको  प्यानललाई समर्थन गरेका थिए  । उनले समर्थन गरेको सो प्यानालाई  राजु श्रेष्ठको प्यानलले जितेको हो  ।
नेपाल सन्देस डटकमबाट



All news in One Place