थाहामा भूकम्पकाे धक्का महसुस


earth quake२२ माघ,  । शुक्रबार राति थाहा नगरपालिकामा भूकम्पको धक्का महसुस भएको छ ।राति १० बजेर ५ मिनेट जाादा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का थाहा नगरमा समेत महसुस भएको थियो । भूकम्पले धक्का ममहसुस भएपछि नगरमा धेरै मानिसहरु घर बाहिर निस्किएका थिए ।

All news in One Place