भारतमानै ढाका टोपीमा सजिए मोदी, गरे नेपालीमा भाषण

12615574_949950001746594_789865155995711950_o

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुनै पनि देशको भ्रमणमा जाँदा त्यहाँको जनताको मन जित्न त्यहाँकै स्थानीय भाषामा भाषण दिने गरेका छन् । नेपालमा आएर संविधानसभा भवनमा सम्बोधन गर्दा होस् या जापान भ्रमण, उनले प्रायः यो कुरा दोहोराइरहेका हुन्छन् ।
modi in sikkim
पछिल्लो पटक सिक्किम भ्रमणमा निक्लिएका मोदी ढाका टोपीमा सजिएर सडकमा निस्किए । धेरै नेपाली भाषी रहेको भारतको यो राज्यमा उनले नेपाली भाषामा नै सम्बोधन गरे । उनले भाषण गरिरहँदा त्यहाँ जनताले थप्पडी बजाएर उत्साह बढाएका थिए । हेरौं तस्विर र भिडियोः
राताेपाटी बाट

All news in One Place