मोटरसाइकलको बिलबुल फेला पर्याे

थाहा नगरपालिका वडा नम्बर ७ मा मोटरसाइकलको बिलबुक फेला परेको छ । 
१० साउनमा बाटोमा हिड्ने क्रममा स्थानीय विकास विष्टले नामटार गाविस वडा नम्बर ३ मकवानपुरका हर्कबहादुर घलेको ना १४ प ६८८६ नम्बरको मोटरसाइकलको विलबुक फेला पारेका हुन् । मोटरसाइकलको बिलबुक अहिले सुरक्षित छ । 
मोटरसाइकल धनीले बिलबुक पाउनको लागि ९८५५०३१९८७ नम्बरको मोबाइलमा फोन गर्न सकिन्छ ।   

All news in One Place