पानी परेपछि किसानलाई राहत (हेर्नुहोस् फोटो फिचर)

आकाशे पानी कुरेर बसेका मकवानपुरका किसानहरुले राहत महशुस गरेका छन् । २२ वैशाख दिउँसो परेको पानीले मकवानपुर उत्तरी क्षेत्रका किसानहरुले लगाएको आलुबालीलगायत तरकारी बालीलाई राहत भएको छ ।
हेर्नुहोस् फोटो फिचरः 

पानी परेपछिको आलुखेत ।

पानी परेपछि स्कुल छुट्टि भएर घर फर्कदै सरकारी विद्यालयका विद्यार्थीहरु ।
सरकारी विद्यालय पढेर पानीमा भिज्दै घर फर्कदै दिदीभाइ ।
पानी परेपछि स्कुल छुट्टि भएर आफ्ना बालबालिकालाई घर ल्याउँदै बोर्डिङ स्कूलका अभिभावकहरु ।
२० वैशाखमा परेको पानीको दृश्य ।
पानी परेपछि गन्तव्यतिर जाँदै मकवानपुर थाहानगरका स्थानीयहरु ।
घर फर्कदै स्थानीय विद्यार्थीहरु ।
पानी परेपछि थाहानगरको शिखरकोटमा स्थानीयहरु ।
स्कूलबाट घर फर्कदै विद्याथी र लिन गएका अभिभावक ।
पानी हरेपछि देखिएको दृश्य ।
 बोर्डिङ स्कूलका विद्यार्थीहरु घर फर्कदै ।
गन्तव्यतिर जाँदै
पानी परेपछि स्कुल छुट्टि भएर आफ्ना बालबालिकालाई घर ल्याउँदै बोर्डिङ स्कूलका अभिभावकहरु ।










तस्वीरहरुः विकासखबर

All news in One Place