नामटारमा नयाँ शक्ति

परिषदका सदस्यहरुमा तिलक घलान, राजु बिक, करण स्याङ्तान, ज्ञानेन्द्र गोले, सुरज नेपाली, सुनिता तिमल्सिना, उर्मिला बर्तौला, निर्मला हट्टवाल, ज्ञानु कँडेल, निर्मला गौङ्बा लगायत रहेका छन् । भेला नयाँ शक्ति नेपाल मकवानपुर चार नम्बर निर्वाचन क्षेत्रका संयोजक प्रकाश मैनालीको सभाध्यक्षता तथा जिल्ला पार्टीको राजनीतिक बिभाग प्रमुख ज्योती रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो ।
साथै नामटार गाविसमा नयाँ शक्ति सम्बद्ध अखिल नेपाल सामाजवादी किसान संगठन निर्माण भएको छ । रामकुमार रेग्मीको अध्यक्षतामा २१ सदस्यीय अन्तरिम संगठन गठन गरिएको हो । संगठन उपाध्यक्ष करुणा कँडेल, सचिव ज्ञान बहादुर गोले, कोषाध्यक्ष प्रकाश मिश्र रहेका छन् । सदस्यहरुमा उर्मिला बर्तौला,लक्ष्मण कँडेल,चन्द्रकला रुम्बा,हनुमान नेपाली,गणेश थोकर लगायत रहेका छन् ।