थाहामा जनयुद्द दिवसकाे अवसरमा कार्यक्रम

एकीकृत नेकपा माओवादी थाहा नगर कमिटिले आज २१ अाैं जनयुद्ध दिवसको अवसरमा भव्यताका साथ कार्यक्रम गरेकाे छ । यसै अवसरमा  थाहा नगर कमिटी कार्यालयको पनि उदघाटन गरेको छ । थाहा नगर कमिटिकाे शिखरकाेटमा कार्यालयको उद्घाटन पार्टिका क्षेत्रिय इन्चार्ज बलराम बलले गर्नु भएको हो ।
थाहा नगरपालिकाको विकास घरमा उक्त कार्यक्रममा पार्टिका क्षेत्रिय इन्चार्ज बलराम बलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  विष्णु विष्ट आदर्श, तारा सिन्तान, अरुण रायमाझी को सहभागीता थियो ।  

All news in One Place