भूकम्प पीडितलाई राहत
बेतिनी गाविसको सर्वदलीय सदस्यहरुबीच वितरण गरिएको राहत कार्यक्रममा बद्रि लम्साल, प्रमिला लामा, लक्ष्मी पाख्रिन, विष्णु धिताल, रामजी सापकोटा लगायतका टोली हेटौडाबाट गएको थियो। पीडितलाई व्लाङ्केट, फर्म तथा बाल्टिन वितरण गरिएको थियो । टिएर फन्ट र राडो नेपालको संयुक्त सहयोगमा सो राहत वितरण गरिएको हो ।
