दुईदिने नेतृत्व विकास तालीम सुरु
उदुघाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सिंहले नेतृत्व लिनका लागि सर्वप्रथम व्यक्तीत्व विकास जरुरी रहेको बताए । कार्यक्रममा राप्रपा नेपालका जिल्ला अध्यक्ष नवराज बिष्ट, बरिष्ठ उपाध्यक्ष रामहरी न्यौपाने लगायतको आतिथ्यता थियो । समुहकी अध्यक्ष अम्बिका खतिवडाको अध्यक्ष्तामा भएको तालीममा प्रशिक्षकद्वय परमेश्वर बर्तौला र शिबहरी दाहालले प्रशिक्षण दिएकाछन् ।
-परमेश्वर बर्तौला/हेटौंडा