फेसबुकबाट विद्यालय निर्माण अभियान
सामाजिक सजाल फेसबुकबाट सहयोग आव्हान गरेर काभ्रेपलाञ्चोकमा विद्यालय निर्माण अभियान सचालन गरिएको छ । काभ्रेको खार्पा–८ मच्छेगाउँ
मा रहेको श्री भूमेस्थान प्राथमिक विद्यालयको निर्माण अभियान सचालन गरिएको कार्यक्रम संयोजक पुनम खड्गीले बताइन् । अभियानबाट तीनकोठे पक्की भवन बनाइने योजना रहेको संयोजक खड्गीले बताइन् । शिक्षाको ज्योतिबाट बालबालिका वञ्चित हुन नपरोस भन्ने उद्देश्यले भवन निर्माण थालिएको उनले बताइन् । विद्यालय भवन एक महिनामा सक्न्े योजना रहेको छ ।

फोटोहरु: पुनम ।



