शैक्षिक सामाग्री सहयोग
वरिष्ठ उपाध्यक्ष वाग्लेको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष विष्णु वाग्लेको सभाध्यक्षतामा भएको शैक्षिक सामाग्री सहयोग कार्यक्रममा कार्यक्रम संयोजक मनमोहन ढकाल, श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुर अध्यक्ष रामकृष्ण तिवारी, उपाध्यक्ष अर्जुन प्रसाद वाग्ले, बालजागृति युवा वर्ष मावि विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणी गौतम, शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय निमावीका अध्यक्ष मधु कार्की, युवा परिषद्का सचिव राजु नेपालगौरिटार युवा परिषद्का सचिव पुरुषोतम ढकाललगायतको आतिथ्यता रहेको थियो ।
-नविन तिमल्सिना, हेटौंडा
-नविन तिमल्सिना, हेटौंडा