राजनीति
»
ढुङ्गाना गणेश थापाको स्वकिय सचिव
ढुङ्गाना गणेश थापाको स्वकिय सचिव
हेटौँडा/राप्रपा नेपालको यूवक संगठन मकवानपुरका अध्यक्ष अर्जुन ढुङ्गाना सांसद गणेश थापाको स्वकिय सचिवमा चयन भएका छन् । थापाले हेटौँडा टुडेलाई प्रतिक्रिया दिदै राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति कमाएका थापाको स्वकिय सचिव हुन पाउनु सम्मानको विषय भएको बताए । लामो समयदेखि राप्रपा नेपालको विभिन्न सांगठनिक संरचनामा रहेर काम गरेका ढुङ्गानाले मुलधारको विकासवादी राजनितीलाई बढवा दिदै जनसेवामा समर्पित हुने अवसर प्राप्त भएको बताए ।