अवैध जडिबुट्टि वरामद


जितबहादुर थाेकर
अवैध रुपमा संकलन गरी चोरी निकासी गर्ने क्रममा २ सय ५३ किलो पाषणभेद सहित एक जनालाई इलाका वन कार्यालय पालुङ र करुणाभूमी सामुदायिक वनका पदाअधिकारीहरुले जफत गरेकाछन् । सामुदायिक वन र इलाका वनको संयूक्त गस्ती टोलीले थाहा नगरपालिका वडा नंबर ९ का जित बहादुर थोकरलाई पक्राउ गरिएको हो । 
टोलीले बरामद गरेको जडीबुट्टि सामुदायिक वनले राखेको करुणाभूमी सामुदायिक वनका अध्यक्ष बिनोद लामाले बताए । पक्राउ परेका थोकरलाई सामुदायिक वनको विधान र कार्ययोजना अनुसार कार्बाही गरिने अध्यक्ष लामाले बताए । 

All news in One Place