वालगृहलाई सहयोग

हेटौँडा/हेटौँडा ४ मा रहेको पञ्चाङ्ग सहकारी सस्थाका अक्कलसिंह लामाले हाल अष्ट्रेलियामा अध्ययनरत छोरा आशिससिंह लामाको ३४ औ जन्मोत्सवको अवसरमा हेटौँडा ५ सिँचाई टोलमा रहेको ग्रामिण जीवन सुधार मञ्चद्वारा सञ्चालिग असाहय वाल गृहमा रहेका वालवालिकाको लागि ३१ थान ब्याग र शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । 
मञ्चकी अध्यक्ष वालकुमारी डल्लाकोटीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा समाजसेवी सिताराम बर्तौला, विन्दुकुमारी लामा, तुल्सी राउतको उपस्थिती रहेको थियो ।

All news in One Place