एमाओवादी फेरी फुट्यो

दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर वलीले ‘कम्युनिस्ट न्युक्लियस नेपाल’ नामक पार्टी घोषणा गरेका छन् ।
एमाओवादी पार्टीको पोलिटब्युरो सदस्य नेता वली संयोजक रहेको नेतृत्वमा न्यूक्लियस नेपालमा एमाओवादी बुद्धिजिवी संगठनका पुर्व अध्यक्ष डा। ऋषिराज बराल, विकास शर्मा, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ वलि र धनबहादुर वलि छन् ।
माक्र्सवादको विचार श्रृंखला नै त्यागेर शान्तिपूर्ण संक्रमणको बाटो रोजी सर्वहारा वर्गमाथि पुष्पकमल दाहाल र बावुराम भट्टराईले विश्वासघात गरेको बताएका छन् ।
-हिमालबाट