कर शिविर बस्ने बारे सूचना !
थाहा नगर उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय हेटौंडाको सहयोगमा एक दिने कर शिविर संचालन हुने भएकोले स्कुल, कलेज सहकारी संस्था तथा अन्त शुल्कको चौमासिक विवरण, राजस्व समेत बुझिलिने र नयाँ प्यान समेत वितरण गर्ने हुँदा तपसिलको मिति, स्थान र समयमा हुने शिविरबाट सेवा लिनूहुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिलःमितिः २०७२ चैत १८ गते
स्थानः पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, थाना बजार
समयः विहान १० बजे बाट ५ बजेसम्म
कविराज खत्री (अध्यक्ष)
थाहा नगर उद्योग वाणिाज्य संघ, थाहा नगरपालिका मकवानपुर
