यौन शक्ती बढाउने घरायसी खानेकुराहरू
आफ्नो पार्टनरलाइ यौन सन्तुष्टि दिन नसक्दा
धेरैमा आत्मग्लानी हुन्छ । यौन शक्ति नहुनुका समस्याहरू, यौन शक्ति बढाउने
खान-पिन र अन्य उपायहरूबारे यहाँ चर्चा गरिन्छ ।
पुरुषहरुको यौन शक्तिमा कमी
ल्याउने केहि कारक:
जाँड रक्सी र सुर्तिजन्य बस्तुको
प्रभाव: जाँड
रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा
प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।
डिप्रेशन: धेरै
तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
बिरामी: डायबीटीज
र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।
यौन
शक्ती बढाउन खान-पानका केही सुझावहरू-
अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ ।
त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।
खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक
महशुश गर्नुहुनेछ ।
लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
ताजा फलफूल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित
खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।
सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसली (बोजो जस्तै एक प्रकारको
बनस्पति)को प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।
अनलाइनबाट