ल्हाेछारले तात्याे टिष्टुङ फाेटाे फिचर
२८५२ औ टे (बाँदर) ल्होछारको अवसर पारी शुक्रबार र शनिवार टिष्टुङ नौखण्डेमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिवार भएकाे कार्यक्रममा चिर परिचित गायक निमा रूम्बाकाे साथै अन्य चर्चित कलाकारहरूकाे प्रस्तुती रहेकाे थियाे ।
शनिवार भएकाे साँस्कृतिक कार्यक्रमकाे झलकहरू ः
फाेटाेः अनित विष्ट/विकासखबर