अनेरास्वयिुद्वारा सम्मान
धर्मेन्द्र दाहाल/
अनेरास्ववियु मकवानपुर बहुमुखि क्याम्पस प्रारम्भिक कमिटीले केहि दिन अघिमात्र सम्पन्न अनेरास्ववियुको २२ औ केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका मकवानपुरका प्रतिनिधीहरुलाई सम्मान गरेको छ । कमिटीले बिहिबार क्याम्पस परिषरमा कार्यक्रमको आयोजना गरि केन्द्रीय उपाध्यक्षमा विजयी भएका महेश बर्तौला, सभिवालय सदस्य सुजता पोखरेल, केन्द्रीय सदस्यहरु सन्तोष पौडेल विभा प्याकुरेल, राष्ट्रिय परिषदमा निर्वाचित भएका सुसान्त गजमेर तथा सुलभ अधिकारीलाई माला लगाएर स्वागत गरेको
हो ।
क्याम्पस प्राक अध्यक्ष कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष बद्री लम्साल, जिल्ला सचिव एकलाल श्रेष्ठ, उपसचिव मिना लामा, जिल्ला सदस्य नविन सिग्देल, युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँई, प्रेस चौतारी मकवानपुरका सचिव धर्मेन्द्र दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।