न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार अधिकारी र विष्टलाइ

नेपाल पत्रकार महासंघ मकवानपुरले स्वर्गीय न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार मकवानपुरकाे  पत्रकारीता क्षेत्रमा सक्रिय दुईजना व्यक्तित्व दिपक अधिकारी र नानीमैया विष्टलाइ प्रदान गर्ने भएकाे छ ।  

नानीमैया विष्ट

'न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०७१ र २०७२  पत्रकार महासंघ मकवानपुरको साधारणसभाको अवसरमा शनिबार प्रदान गर्ने निर्णय भएको छ । 
दिपक अधिकारी

All news in One Place