नेपालमा विमान दुर्घटनाको इतिहास


  • नेपालमा विमान दुर्घटनाको इतिहासः
- सन् १९५५ मा कालिंगा, एयरको विमान सिमरामा दुर्घटना, २ को मृत्यु,
- १९५६ मा इण्डियन एयरलाइन्सको विमान काठमाडौँमा दुर्घटना, १४ को मृत्यु,
- १९५८ मा इण्डियन एयरलाइन्स टिकाभैरवमा दुर्घटना, २० को मृत्यु,
- १९६० मा एनएसीको विमान भैरहवामा दुर्घटना,  ४ को मृत्यु,
- १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना,  १० को मृत्यु,
- १९६२ नेपाल एयरलाइन्स  ढोरपाटनमा  दुर्घटना,  ६ को मृत्यु,
- १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाँडामा दुर्घटना, ३५को मृत्यु,
- १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना, १ को मृत्यु,
  • - १९७० मा रोयल फ्लाईट जोमसोममा दुर्घटना, १ को मृत्यु,
- १९७२ मा रोयल फ्लाईट धुलिखेलमा दुर्घटना, ३१ को मृत्यु,
- १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना, ५ को मृत्यु,
- १९७६ मा नेपाल एयरलाइन्सको विमान मेघौलीमा दुर्घटना, ६ को मृत्यु,
- १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना, ६को मृत्यु,
  • - १९८१ मा विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० को मृत्यु,
- नेपाल एयर लाइन्स १९८४ मा भोजपुरमा दुर्घटना, १५को मृत्यु,
- १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना, २५ को मृत्यु,
- १९९२ मा थाई एयरको विमान रसुवाको घ्याङफेदीमा दुर्घटना, ११३ को मृत्यु,
- १९९२ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाडामा दुर्घटना, १६७ को मृत्यु,
  • - १९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना, २ को मृत्यु,
- १९९७ मा कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना, १को मृत्यु,
  • - १९९८ मा एटिएससी लुम्बिनी विमान म्याग्दीमा दुर्घटना,  १८ को मृत्यु,
- १९९८ एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना, ३ को मृत्यु,
- १९९८ मा नै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना, १ को मृत्यु,
- १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना, ५ को मृत्यु,
- १९९९ मा लुप्थान्सा एयरको विमान काठमाडौंको भस्मासुर डाँडामा दुर्घटना, ५ को मृत्यु,
- १९९९ मा नेकोन एयरको विमान काठमाडौंको रामकोटमा दुर्घटना, १४ को मृत्यु,
- १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना, १० को मृत्यु,
  • - २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुरामा दुर्घटना, २५को मृत्यु,
- २००१ मा फिष्टेल एयरको विमान रारा तालमा दुर्घटना, ४ को मृत्यु,
  • - २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना, ४को मृत्यु,
- २००२ मा कास्कीमा भएको सांग्रीला एयरको विमान दुर्घटनामा, १८को मृत्यु,
- २००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको विमान दुर्घटना, ३ को मृत्यु,
- २००५ मा रामेछापमा एयर डाइनेष्टिकको विमान दुर्घटना, ३ को मृत्यु,
- २००६ मा जुम्लामा यती एयरलाइन्सको बिमान दुर्घटना, ९ को मृत्यु,
  • - २००६ मा लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटना, १९ को मृत्यु,
- २०१० मा मकवानपुरमा अग्नी एयरको विमान दुर्घटना, १४को मृत्यु,
  • - २०१० मै खोटाङ्गबाट उडेको तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, २२ को मृत्यु,
- २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना, १९को मृत्यु,
  • - २०१२ मा अग्नि एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना, १५को मृत्यु,
- २०१२ मा भक्तपुरमा सीता एअरको डोर्नियर विमान दुर्घटना हुँदा विमानमा सवार सवै १९को मृत्यु,
- २०१४ मा नेपाल एयरलाइन्सको बिमान अर्घाखाँचीमा दुर्घटना, १८ को मृत्यु,

पूर्वेली न्यूजबाट

All news in One Place