नेपाल पत्रकार महासंघ मकवानपुरकाे १३ अाैं साधारण सभाकाे तस्विरहरू

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाकाे १३ अाैं साधारण सभाकाे उद्घाटन कार्यक्रम हेटाैडामा शुरु भएकाे छ । महासंघका केन्द्रीय सदस्य एवम् मध्य माञ्चल संयाेजक शितल महताेले सभाकाे उद्घाटन गर्नुभयाे ।

All news in One Place