धादिङमा ॐ सद्गुरु गोरखनाथ शिवबाबाको मन्दिर शिलन्यास (फोटो फिचर)
श्री पन्चमीको अवसरमा आज फागुन १ गते धादिङमा ॐ सद्गुरु गोरखनाथ शिवबाबाको मन्दिर शिलन्यास गरिएको छ । धादिङको स्वाँरा जीबनपुर धार्केमा विधिवत रुपमा मन्दिरको शिलान्यास गरिएको हो ।
मन्दिर सिलन्यास समारोहमा पोखरा, पालुङ्, काठमाडौं तथा धार्केबाट ठुलो संख्यामा गोरखभक्तहरुको उपस्थिती थियो । -तस्वीर सौजन्यः गोरखनाथ कल्याण केन्द्र

