आग्राका गोलेलाई सागमा रजत पदक


मकवानपुर जिल्ला आग्रा गाविस वडा नं ५ का हरिप्रसाद गोलेले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार रजत पदक जितेका छन् । गोले नेपाल आर्मी हुन् । गोलेले उसुको थाउलो तर्फबाट नेपाललाई रजत पदक दिलाउन सफल भएका हुन् ।

प्रतियोगिता गोलेसंगै सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर, राजेश चौधरीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार रजत पदक जितेका हुन् । स्वर्णका लागि प्रतिस्पर्दा गरेका छ जनाले नै रजतमा चित्त बुझाउनु परेको हो ।


All news in One Place