२०७३ सालकाे सार्वजनिक विदाहरू
नेपाल सरकारले गामी बर्ष२०७३ मा पाइने सार्वजनिक बिदाहरुको सूची प्रकाशन गरेको छ । बिदाको सूची मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेर नेपाल राजपत्रमा प्रकाशन गरेको हो । जसमा ०७३ सालदेखि बैशाख ११ गतेको लोकतन्त्र दिवस हटेको छ । यसको सट्टा असोज ३ गते संविधान दिवसको दिन सार्वजनिक बिदा दिइएको छ । यसका साथै अन्य केही बिदाहरु पनि हेरफेर भएका छन् ।