५० वर्ष पहिले दामन पालुङकाे सँस्कृति (फाेटाे फिचर)
सन १९६९ मा जिलबर्ट दाेहाउने (पिस क्रप भाेलेन्टियर) नेपाल अाएका थिए । नेपाल अाएकाे क्रममा दामन पालुङमा केहि समय रहेका थिए । यसै क्रममा यस ठाउकाे सँस्कृति झल्काउने केहि तस्विरहरू ः
 |
| त्यतिखेर रमाइलाे मेला भनिने हिले जात्रा |