हराएकाे विमान भेटियाे २३ जनाकाे मृत्यु नामावलि सहित
बुधबार बिहानदेखि सम्पर्कविहीन भएको तार एयरको 9N-AHH जहाज म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
फाइल फाेटाे |
पर्यटन मन्त्री आनन्द पोखरलले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताए । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए ।
स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।
मन्त्री पोखरेलले भीम दलका गणपति अर्जुन बस्नेतलाई उद्धृत गर्दै बताए अनुसार जहाजमा रहेका २३ जनाकै मृत्यु भएको छ । मन्त्री पोखरेलले भने, 'जहाज पनि जलेको छ भने शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा छन् ।'
मृतकको नामावली
१)रलरसेद अहमद एए (कुवेती नागरिक)
२) रेवती बराल
३) मुक्तिनाथ वास्तोला
४) विनाता भट्टचन
५) कृष्णलाल भट्टचन
६) दिलकुमारी गौचन
७) देवीजंग गुरुङ
८) फेन्जोक गुरुङ
९) लक्ष्मी हिराचन
१०) मोतीबहादुर केसी
११) पवित्रा केसी
१२) लेप्साङ लामा
१३) बालकृष्ण न्युरे
१४) कान्छा परियार
१५) डोल्मा छिरिङ शेर्पा
१६) राजकुमार तामाङ
१७) कमला थकाली
१८) माक सिउ यिङ (चिनियाँ नागरिक,महिला)
१९) बालक
२०) बालिका
मृतकको नामावली
१)रलरसेद अहमद एए (कुवेती नागरिक)
२) रेवती बराल
३) मुक्तिनाथ वास्तोला
४) विनाता भट्टचन
५) कृष्णलाल भट्टचन
६) दिलकुमारी गौचन
७) देवीजंग गुरुङ
८) फेन्जोक गुरुङ
९) लक्ष्मी हिराचन
१०) मोतीबहादुर केसी
११) पवित्रा केसी
१२) लेप्साङ लामा
१३) बालकृष्ण न्युरे
१४) कान्छा परियार
१५) डोल्मा छिरिङ शेर्पा
१६) राजकुमार तामाङ
१७) कमला थकाली
१८) माक सिउ यिङ (चिनियाँ नागरिक,महिला)
१९) बालक
२०) बालिका